Gurung bhetghat

Easy way to connect with GURUNG friends around the global !!!

Dear All Aaunimo ,

Dear All Aaunimo , this is our gurung community platform. where you can meet and share your feeling with your gurung friends around globe. lets make this really meeting point of we are GURUNG ! also i would like to declear this is nonprofitable and noncommercial social network. speacialy create for our gurung community.

~~~~ बिनम्र अनुरोध ~~~~~
आफ्नो परिचय र जानकारीको लागि वास्तविक नाम उल्लेख गरि फोटो सहित सदस्य बनी दिनु हुन सम्पुर्ण मित्रहरुमा अनुरोध गर्दछौ l इमान्दारी जिबनको सबै भन्दा ठुलो सफलता र सम्पति हो त्यसैले इमान्दार बनौ मानबताको अशल परिचय दिऊ l

Dear visitor !!!
We hearty welcome your feedbacks regarding the gurungbhetghat Your comments & suggestions would be very much important for us to provide qualitative service.Please feel free to write, if any difficulties during accessing the website. We are working for your satisfaction.

तमुहरुको एकता

तमुहरुको एकता
तमुहरुको संगठन एक नहुनुको कारण

जातियाहरुको पहिचान; समुदाय, ईतिहास, युगसापेक्षज्ञान्, विज्ञान्, अर्थ, प्रविधी स्रोत र साधन सबै कुराले समृद्द छ । हामीले गर्व गर्नुपर्छ कि हामी सँग हाम्रो पुर्खाले संसार हल्लाएको ईतिहास् छ । मातृसत्तात्मक आदिम युगमा अडिएका समाजको आफ्नै प्‍येताँ ल्हुताँको अभिलेख छ, आफ्नै भुमिपुत्र र राज्य ईतिहासको अस्तित्व छ । यसै सन्दर्भमा हामी तमुहरुले समाजको विगतलाई हेर्ने हो भने स्वर्णयुग भन्नु पर्छ । तर आज आएर वर्तमानमा सबै कुराले सम्बृद्द भैइकन पनि तमुहरुको विचमा एक अन्तरद्वन्द चर्की रहेको म ठन्दछु । किनकी एउटै जाती, एउटै भाषा, एउटै धर्म कर्मकाण्ड आदी भएर पनि एउटै घरमा एक भएर बस्न तमुहरु सकिरहेको छैन । अहिलेको यो विश्वभरिका विभिन्न मुलुकहरुमा भैइरहेक्को अन्तरद्वन्द अर्थात गृहयुद्धको अभ्यास कतै यस् तमु जातिहरुमा पनि भएको होकी भन्ने प्रश्न उठ्छ । तसर्थ तमु समुदायहरुले यही बाटो लिने हो भने भविष्य राम्रो छैन । त्यसकारण तमुहरुको विद्वान वर्गहरुले निकै सोच्, नम्र,धैर्य,सहनशिलता भएर सोच्नु पर्दछ । यसै सन्दर्भमा तमु समुदायको सामाजिक विकासको चरण र समाज विकासको सिद्धान्तलाई हेर्ने हो भने ठीक विपरित ढंगले रहेको देखिन्छ ।

अब हामी यस अवस्थामा हाम्रो समुदायको उत्थानको निम्ती एकताको विन्दु खोजिरहेको अवस्थामा छौं । यसै सन्दर्भमा हामी धेरै प्रयासहरु गरिरहेका छौं । यहाँ आएर हामी विद्धान तमुहरुले हिजो हामीलाई कसले फुटायो र कसले हामीलाई आपसमा झाँगो हाली यो विचल्ली बनायो सो कुराको यथार्थ हामीले बुझ्नुपर्ने र बुझ्नसक्नु नै हाम्रो मुख्य विवेक हुन् । यसरी फुटको विशालु विष रोपी दिएर एक थरिका जातिहरु हामी तमुहरुको विच भैइ रहेको आपसी झगडा को रमिता हेरिरहेको अवस्था छ र यस बेला हामी नै सजग भएन भने को भैइ दिने? त्यस कारण हामीसँग हाम्रो अभिलेखहरु छन् जसमा हामी तमुहरुलाई फुट गराएर आफ्नो स्वार्थ लिने यि एक थरिका धुर्त जातिहरुले यि षडयन्त्र रच्यो यसरी उनिहरुले हामीलाई पिलाएको विषको विउको जरालाई उखेली फाली दिने काम हामीले गर्नु पर्छ । यो काम गर्नको लागि हामी हिजोको अवस्थामा र आजको अवस्थामा फरक छौं । हिजो हाम्रो पुर्खाहरु अशिक्षित थिए । विश्वासी थिए र ईमान्दार थिए । जसले चिप्लो लगाई चिप्लो कुरा गरिदिन्थे ति कुरालाईइ विश्वासा गरिदिन्थे र यो अवस्था भएको हो । तसर्थ आज आएर हामी तमुहरु पनि सिक्षित भएकाछौं, विद्वान भएका छौं, हामी तमुहरु विविध पक्षमा समृद्धा छौं । त्यसैले अब हामी अर्काको ईशारामा नाच्ने होइन आफ्नै सोच र विवेकमा हिंड्नु पर्छ । यसै कारण हामी तमुहरुले हामी जहाँ भए पनि हामी तमु जातिको मुलभुत कुरा आफ्नो भाषा, संस्कृति धर्म पहिचान लाई आत्मासाथ गरी अब म २१औं शताब्दिको तमु हुँ हिजो हामी तमुहरु फुट भएर आपसमा लडाएर आफुले मौकाछोपी स्वार्थ लुटेका ति धुर्तहरुलाई हाम्रो सक्षम शैक्षिक युगको परिवेशको जवाफ एक अर्कामा मत भेद गरी तमुहरुको पहिचान दिने होइन । हामी हिजो एकै परिवारका सन्तान हौ र हामीलाई यि शब्द भन्न कुनै अफ्ठ्यारो हुँदैन । हामी तमुहरुको सबै पक्षमा एक हुने र एक गर्ने पक्षको विचार हामी सबै विद्धान तमुहरुले गर्नु पर्छ हामी सबै तमुहरुको सोंच र विचार एक हुँदै र गर्दै लगेमा हामी तमु जातिको उत्थानका लागि केही अगृम पङ्तिमा रही लेख्, विचार, भाषा, एकता र उत्थानमा लागेका कुनै पनि तमु व्याक्ती वा कार्यकर्ताहरुलाई हिजोका हाम्रा पुर्खाले सराप्ने र भावी सन्ततिले धिकार्ने छैन |

गुरुङ भेटघाट

Forum

~~गुरुङ वा तमु ~~ 29 Replies

# तपाई आफु लाई गुरुङ भन्न मन पराउनु हुन्छ कि तमु भन्न ? सुझाब को अपेक्षा गर्दछु !

Started by समी गुरुङ (लामिछाने ). Last reply by padam giri Oct 24, 2011.

"रोधी(रोदी)घर" 9 Replies

हाम्रो तमु (गुरुङ) वस्तीहरुमा रोधी बस्ने चलन धेरै हटिसकेको छ,यस बिषयमा तपाईंलाई कस्तो लाग्छ? यो चलनलाई बचाएरा राख्नु पर्छ की, हटेको नै राम्रो?

Started by राज तमु. Last reply by राज तमु Sep 24, 2011.

गुरुङ्भेट्घाट

                   तमुहरुको संगठन एक नहुनुको कारण।हामी तमुजातियाहरुको पहिचान, समुदाय, ईतिहास, युगसापेक्षज्ञान्, विज्ञान्, अर्थ, प्रविधी स्रोत र साधन सबै कुराले समृद्द छ । हामीले गर्व गर्नुपर्छ कि हामी सँग हाम्रो पुर्खाले संसार हल्लाएको ईतिहास् छ ।…Continue

Started by Raj GRG Ghale Jan 10, 2011.

"गुरुङ (तमु) भाषा" 9 Replies

यस गुरुङ भेटघाट वेबसाईटमा सबैले अफ्नो लेखहरु गुरुङ भाषामा नै पोस्ट गरेको भए अज रोचक् हुने थियो कि?

Tags: गुरुङ (तमु) भाषा

Started by राज तमु. Last reply by Buddhi Tamu Dec 7, 2010.

परिवर्तन!!! 2 Replies

नमस्ते साथीहरु!सुमी जी को भेद्भभाब शिर्सकमा साथीहरुले दिनु भएको प्रतिकृया प्राए सबै पढे तर समाजमा देखीने त्यस्ता भेद भाब परिवर्तन गर्न के के कार्य हामीले व्यबहारमा उतार्नु पर्ला? अमुल्य प्रतिकृया दिनुहोला ?Continue

Started by Buddha Gurung. Last reply by Buddha Gurung Dec 3, 2010.

भेदभाब : 50 Replies

रुढीबादी परम्परा भनौ या अशिक्षl र अज्ञानता को कमी गुरुङ समाज भित्र चार जाते र सोर जाते गुरुङ बिचमा गरिने भेदभाब तपाई लाई कस्तो लाग्छ ? अमुल्य प्रतिक्रिया को अपेक्षा गर्दछु !

Started by समी गुरुङ (लामिछाने ). Last reply by Prashna Tamu Nov 14, 2010.

बिबादित कुराहरु राख्नु अगाडी सोचौ कि, 2 Replies

तहांन भन्द होसोम गुरुङ भेट्घाट लाई फ्योफुला दै छ्याजलो मु,गुरुङ भेट्घाट्मा साथी हरुले लेख्नु भएको प्रतिक्रियाहरु पढ्न पाए खुशी लाग्यो तर त्यहाँ टंक जी ले लेख्नु भएको एक नजर यता शीर्षकमा गुरुङ जातिहरुको बारेमा तामांग चौतारी मा अजीतमान तामांगले लेख्नु…Continue

Started by kumar tamu. Last reply by Panchaman Pakhrin Tamanag Nov 10, 2010.

~~!! परदेशी जीवन भित्र यो मन मा उब्जिएका तरङ्ग हरु ~~!! 5 Replies

हृदय भरि मेरो परिवार को अथाह मायाँ ममता, मिठो सपना को स्वर्णिम कल्पना ,कर्तब्य र लक्ष्य लाई बोकेर परदेशिएको थिए म ! जिन्दगी को गोरेटो मा हिडदा हिड्दै नितान्त एक्लो भुमि मा आई पुगे l हरेक पल सेकेन्ड ,मिनेट ,घण्टा, दिन र वर्षा को ऋतु हरु संग लुकामारी…Continue

Started by प्रभाकर गुरुङ ( लामिछाने ). Last reply by समी गुरुङ (लामिछाने ) Oct 26, 2010.

तमुवान् स्वायत्त राज्य 2 Replies

नया बन्न लागेको सम्बिधानमा राज्य पुनर्सम्रचना को कुरामा तमुवान् स्वायत्त राज्यको कुरा उठि रहेको छ। यो तपाइँ हरुलाइ कस्तो लाग्दछ? के तमुवानले आफ्नो छुट्टै राज्य पाउने बित्तिकै समग्र गुरुङ् जातिको उत्थान हुन्छ? यसमा अहिले हाम्रो देशमा भै रहेको…Continue

Started by Siktele thule(शिव दाहाल). Last reply by टंक गुरुङ "सौगात" Sep 13, 2010.

आरछण 1 Reply

जनजातीहरु (जसमा गुरुङहरु पनि पर्दछन् ) ले राज्यका विभिन्न अंगमा हाम्रो लागि येती प्रतिसत आरछण चाहियो उति प्रतिसत आरछण चाहियो भनेर उठाउने आवाजलाई तपाईहरु के भन्नुहुन्छ ? के अहिलेको परिस्थितिमा यो समय सुहाउदो माग हो ? अधिकार मागेर पाइने चिज हो या लडेर…Continue

Started by niraj gurung. Last reply by टंक गुरुङ "सौगात" Sep 13, 2010.

 

""संस्कार भनेको जातिगत वंशगत भएकोले यसलाई छोड्नु नै आफ्नो जाति र बंशलाई छोड्ने सरह हो । त्यसकारण आफ्नो संस्कार संस्कृति नै हाम्रो पहिचान चिनारी हो ।""



Members

~~~~~~ तमु (गुरुङ)का थर-उपथरहरु ~~~~~~

(१) काजु (२) कली (३) क्याङ्ग्री लेम (४) कटक्युम (५) कीतु (६) कुम्हि (७) कुप्चे लेम (८) क्युबी (९) क्यु (१०) केप्चे छैजै (११) को (१२) क्रोबृजै (१३)कोकोर लेम (१४) कोय (१५) क्‍होली (१६) क्‍होके (१७) क्‍होला (१८) कौपोँ (१९) क्‍होताँ (२०) क्रोँम्छैँ (२१) कोम्जै कोन (२२) क्रोगीं (२३) क्रोजी (२४) क्रोंके प्‍हच्‍यु (२५) खुलाल (२६) खक्‍यु (२७) खी (२८) खेलाग कोन (२९) गरब्‍ज(३०) ग्‍याल्‍दु क्‍ले (३१) घला (३२) घीम्रु (३३) घोमी(३४) ङवल कोन (३५) ङोचों (३६) ङोर ङोप्‍चै (३७) चाइमाइ (३८) च्‍हाक्‍लि (३९) चीम्‍मै (४०) च्‍युम्‍ही(४१) चुँगी (४२) चैबर(४३) चो (४४) चोक्‍म्‍ही (४५) चोम्रु (४६) चोलांग कोन (४७) च्‍यो प्‍हच्‍यु (४८) छ्‌युनी(४९) छेल्‍ये (५०) छै (५१) जरल (५२) जोब्रो कोन(५३) ट्‍हँगी (५४) टीते लेम (५५)टु क्‍ल्‍हेप्री (५६) टुचै लेम (५७) टुर(५८) टुट्‍ (५९) ठोर (६०)गोन्‍टे (६१) ढीगुरे (६२) ढोर (६३)त्‍हार (६४) तगुँ (६५ ) तन्‍गी (६६ ) तक्रेँ प्‍हच्‍यु (६७ ) तक्रेँ कोन्‍मै (६८) तमे लेम्‍मै(६९) तङ्‍न (७०)तानेसी (७१) तील (७२) तीम (७३) तीम्‍जे कोन (७४) तीजु (७५) तम्‍जु क्‍ले (७६ )त्‍हीदु (७७ ) तेगी(७८) तोम (७९) तोरका कोन (८०)तोल (८१) त्‍होर्जे (८२) तीलीज (८३)त्‍हीता (८४) थीम्‍चै (८५) दीने (८६) धींजे (८७)धीमा (८८) नथाने (८९) न्‍हान्‍सी (९०) नेगी (९१) नेप्‍ट (९२) प्‍हन्‍जो (९३) पल्‍जै प्‍हच्‍यु (९४) पाई (९५)प्‍ल्‍हे (९६) पोलो प्‍लो (९७) प्‍ल्‍हो (९८) प्‍ल्‍होन लेम (९९) प्‍लाजक कोन (१००) प्‍हुतुस (१०१) प्रु (१०२) पुचै (१०३)प्‍ल्‍हेन्‍हाकी (१०४) पुगी (१०५) पुताल (१०६) पेला (१०७) प्‍हेब्रो (१०८) पैँगी लेम (१०९)पैँगो (११०) पैल्‍जो कोन (१११) पोले (११२) पोम (११३) पोजो (११४) प्रोँगी (११५)प्रजु (११६) फच्‍चा (११७) फीब्रो (११८) बुच्‍हा (११९)फेवाली प्‍हच्‍यु (१२०) बैया (१२१) भाजय (१२२) मरन्‍येली (१२३) भाटले (१२४) भरिन्‍याल (१२५) मीगी (१२६) म्‍ह्रु (१२७) मैन (१२८) म्‍होसी (१२९) म्‍लो लेम (१३०) म्‍लो कोन १३१) म्‍होज क्‍ले (१३२) म्‍होज कोन (१३३) म्‍हलु (१३४) योज (१३५) योल्‍जो (१३६) र्‍हजो (१३७) र्‍हन (१३८) र्‍हुल (१३९) र्‍हीला (१४०) रिते (१४१) रिचै (१४२) रील्‍दे क्‍ले (१४३) रग्‍मी (१४४) रे रे (१५४) लम्‍क्‍यु प्‍हच्‍यु (१४६) ल्‍हयु (१४७) ल्‍हेँगे (१४८) ल्‍हेँगे कोन (१४९) लेष्‍ये (१५०) ल्‍हेयोन कोन (१५१) लै (१५२) ल्‍हेम्रो (१५३) ल्‍होला (१५४) ल्‍हों (१५५) सम्‍री क्‍ले (१५६) सरब्‍ज (१५७) सत्‍हाक कोन (१५८) सीन्‍जा (१५९) सीनगु (१६०) सुकु (१६१) सेरङे (१६२) सम्‍जे (१६३) हर्बन गै कोन (१६४) हुर्लु (१६५) ह्युन्गी प्‍हच्‍यु (१६६) आदी (१६७) अथवा (१६८) औंम रुप्‍चै (१६९) इचौ (१७०) उयु (१७१)कारा प्‍हच्‍यु (१७२)लनाछ (१७३) भज्‍‍यु (१७४) ख्युन |

Latest Activity

sanugurung is now friends with milan gurung and laxman gurung
5 hours ago
sanugurung is now a member of Gurung bhetghat
yesterday
durga gurung commented on basanta gurung's photo
Thumbnail

scan0017

"ramro ra mile ko  photo tamu bheshai ma .yo kun gau ko nani haru ho ni "
yesterday
manshri commented on Ram Krishna Gurung[ghotane]'s photo
Thumbnail

018

"great picture keep it up :) "
yesterday
manshri commented on manshri's photo
Thumbnail

holiday

"Namaste Ram Krishna jee,actually I don't use facebook,really so sorry for that.How are you and how is your days going on ? Hope all is well with you "
yesterday
manshri and santosh lamchane guroom are now friends
yesterday
Jasmi Gurung left a comment for hari gurung
Monday
Jasmi Gurung left a comment for yam bahadur (ghotane) gurung
Monday

Katmandu, Pokhara, Jomsom, Kagbeni,Jarkot,Muktinath, Marpha to Khobang,

 


Events


 


Photos

Loading…
  • Add Photos
  • View All
 
 
 

       Created by :-

( सुरेश, समी एण्ड प्रभाकर )

गुरुङ भेटघाट एउटा सामाजिक संजाल हो l  यसमा समाबेश गरिएको विचार, तस्बिर र भिडियो हरु सदस्यहरुको निज भएको ले गुरुङ भेटघाट को कुनै उत्तरदायित्व  नभै सदस्य ज्यु हरु नै जवाफदायी हुनुपर्नेछ धन्यवाद गुरुङ भेटघाट l 
 

Kathmandu

बिरताको चिनो बिरताको सन्तान

 

 

 

 

 

 

 

 

 

 


 

 


Birthdays

Videos

  • Add Videos
  • View All

आफ्नो जातीय भाषा,रितिरिवाज,रहनसहन र सस्कृतिको पहिचान साथै एक आपसमा भावनात्मक विचारहरुको आदानप्रदान गर्ने थलो "गुरुङ भेटघाट"

© 2012   Created by Suresh/Sami/Prabhakar.

Badges  |  Report an Issue  |  Terms of Service